बिवाह पंचमी तथा गढीमाइ मेलाको बिदा सम्बन्धमा सूचना २०८१-८ २१

श्री माध्यमिक विद्यालय दुधिअवा

SHREE SECONDARY SCHOOL DUDHIAWA

फतुवा विजयपुर न.पा.-१०, रौतहट

PHATUWA BIJAYAPUR MUNICIPALITY-10, RAUTAHAT

स्था.२०२३ वि.स. (Estd :1966 A.D.)

पत्र संख्या २०८१/०८२

चलानी ने

मधेश प्रदेश

मिति २०८१/०८/२०

विषय सूचना ।

श्री यस विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरु, अध्ययनरत सम्पुर्ण छात्र/छात्राहरु उपर्युक्त सम्बन्धमा यस विद्यालयमा कक्षा शिशु देखि कक्षा १२ सम्म अध्यनरत सम्पूर्ण छात्र/छात्राहरुलाई सूचित गरिन्छकि भोलि मिति २०८१/०८/२१ गते शुक्रबारका दिन विवाह पञ्चमीको विदा र मिति २०८१/ ०८/२३ गते आईतबारका दिन मधेश प्रदेश सरकारले दिए‌को गढीमाई मेलाको सार्वजनिक विदा र मिति २०८१/०८/२४ गते सोमवारको दिन स्थानिय बिदा हुने भएकोले उक्त दिन पठन पाठन लगायत सम्पूर्ण कार्य बन्द रहने र मिति २०८१/०८/२५ गते मंगलवार देखि पूर्वतः कक्षा सञ्चालन हुने व्यहोरा सम्बन्धित सवैलाई जानकारीको लागि अनुरोध छ ।

रविन्द्र प्रसाद साह

प्रधानाध्यापक

About the Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like these

No Related Post